ड्रोन हमलामा अफगानिस्तानमा अलकायदा नेता जवाहिरी मारिए

लण्डन । अमेरिकाले अफगानिस्तानमा ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरी मारेको राष्ट्रपति जो बाइडेनले पुष्टि गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले गरेको प्रतिआतङ्कवाद कारबाहीमा उनको मृत्यु भएको हो । अमेरिकी राष्ट्पति बाइडेनले भनेका छन् ‘अब न्याय दिइएको छ र यो आतंकवादी नेता रहेन्’ । अधिकारीहरूले भने कि जवाहिरी सुरक्षित घरको बालकनीमा थिए … Continue reading ड्रोन हमलामा अफगानिस्तानमा अलकायदा नेता जवाहिरी मारिए